धिरज र मिरुनाको मुख्य भूमिका रहने चलचित्र ‘कुस्ती’ घोषणा, बुद्धि तामाङ ‘हैट’ बने निर्माता

December 30, 2024 at 09:41 AM

काठमाडौं – तमु ल्होसारको अवसरमा ‘हैट’ नामबाट परिचित कलाकार बुद्धि तामाङले निर्माण गर्ने नयाँ चलचित्र ‘कुस्ती’को घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा बन्ने यस चलचित्रमा धिरज मगर र मिरुना मगरले मुख्य भूमिका निभाउने छन् । घोषणासँगै चलचित्रको पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा धिरज हल्का गुलाबी रङ्गको स्वेटसर्ट र ज्याकेटमा छन्, जसले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...