चलचित्र ‘रङ्गी’ को टिजर सार्वजनिक, बाबु छोरीको प्रेम, सङ्घर्ष र बलिदानको कथा

December 30, 2024 at 08:36 AM

काठमाडौं – सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र‘रङ्गी’ को टिजर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुत कर्ता रहेको यो चलचित्रको टिजरले बाबु छोरीको प्रेम, सङ्घर्ष र बलिदानलाई मार्मिक ढङ्गले चित्रण गरेको छ । टिजरमा सलोन बस्नेत र बाल कलाकार आयुषी ढकालबीचको भावनात्मक बन्धन राखी दर्शकलाई भावुक बनाउने कोसिस गरिएको छ । फुड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...