प्रेममा आउने उतार-चढाव ‘पर्खी बसें तिमीलाई’को ट्रेलरमा

December 27, 2023 at 10:45 PM
1 min read

काठमाडौं । यही पुष २७ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक गरिएको छ । दीपक श्रेष्ठ निर्देशित चलचित्रको सार्वजनिक ट्रेलरमा नव-अभिनेता किरण श्रेष्ठ र नव-अभिनेत्री रक्षा बुढाथोकीबीचको प्रेममा आउने उतार–चढावमा केन्द्रित छ । ट्रेलरमा अभिनेता शिव श्रेष्ठ रिसाहा पिताको रूपमा चित्रित हुनुहुन्छ भने विल्सन विक्रम राईलाई कमेडी शैलीमा प्रस्तुत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...