‘एक्टर: टेक वन’को नयाँ पोस्टर रिलिज

December 31, 2024 at 05:24 AM

रंगखबर, काठमाडौँ: आगामी माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको नयाँ ब्रान्डिङको योजना स्वरूप प्रचार सामग्रीको रूपमा यी पोस्टरहरू सार्वजनिक गरिएको निर्देशक राजन भुसालले बताए । एक पोस्टरमा प्रमुख कलाकारहरू प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी र, राजबल्लभ कोइरालालाई राखिएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...