‘कार्साङ’मा आफूले कहिल्यै नगरेको अनौठो अनुभव गर्न पाए : दयाहाङ राई

December 31, 2024 at 06:34 AM

रंगखबर, काठमाडौँ: चलचित्र ‘कार्साङ’का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने चलचित्र बनेको बताएका छन् । कुनै समुदाय र ठाउँ विशेषको कथा भए पनि सबैको मन जित्ने कथामा चलचित्र बनेको कलाकार र निर्देशकको भनाइ छ । आर्थिक अवस्था कमजोर भएको क्यारेक्टरमा आफू ‘कार्साङ’मा रहेको बताउँदै दयाहाङले झाँक्री सिनेमामा हुँदाको स्मरण गरे । “झाँक्री विद्या […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...