‘ममी’ मा जसरी पुरुष पात्रलाई देखाइएको छ, त्यो देखाउनका लागि निर्देशकले ठूलो आँट गरेको पाएँ’: सुलक्षण भारती, कलाकार

December 31, 2024 at 10:14 AM

काठमाडौं– १४ वर्षको कलिलो उमेरदेखि नै अभिनयमा सक्रिय रहँदै आएका कलाकार, लेखक तथा निर्देशक सुलक्षण भारती मण्डला थिएटरका संस्थापक सदस्य पनि हुन् । सन् २००५ मा मिस्टर हेण्डसम नेपाल तथा २००६ मा मिस्टर राजधानीको उपाधि पनि जित्न सफल भएका भारती पछिल्लो पटक फिल्म ‘बोक्सीको घर’ का कारण चर्चामा आएका थिए । यो फिल्ममा लेखक, निर्देशक तथा कलाकारको रुपमा आवद्ध भएका भारतीले यो फिल्मको सफलताबाट चौतर्फी प्रशंसा पाए । उनै भारती अहिले नयाँ नेपाली फिल्म ‘ममी’ का कारण पुनः चर्चामा छन् । ‘ममी’ को टीजर सार्वजनिक भएपछि फिल्म हेर्नका लागि दर्शक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...