सृष्टि र महेशको ’११ः५५’ चैत ८ मा बज्ने

December 31, 2024 at 09:47 AM

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमा ’११ः५५’ (डु नट ट्रस्ट एनिवान) को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार अग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत्र ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेव्यु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...