कार्साङका दयाहाङले सुनाए झाक्रीको कथा

December 31, 2024 at 01:04 PM

काठमाडौं। फिल्म ‘कार्साङ’ले सांस्कृतिक र पारिवारिक कथामा आधारित भावुक कथा प्रस्तुत गर्दै दर्शकको मन छुने अपेक्षा गरिएको छ। आर्थिक रूपमा कमजोर पात्रको भूमिकामा रहेका दयाहाङ राईले फिल्ममा झाँक्री विद्याको अनुभव अनौठो रहेको बताए। “आगोमा नाच्नुपर्ने सिन थियो। मन्त्रले आगोको राप कम हुने हौसलाले सफल भएँ,” उनले स्मरण गरे। निर्देशक यम शेर्पाले फिल्मको कथा बलियो भएको र …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...