काठमाडौं । नेपहपको श्रीपेच–२ को सफलतासँगै निर्माता टोलीले ‘ब्याटल भूमि’ नामक नयाँ र्याप ब्याटल शोको डिजिटल अडिसन शुभारम्भ गरिएको घोषणा गरेका छन् । आज बालुवाटारको नेपाल हाउसमा सम्पन्न पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको औपचारिक घोषणा गरिएको हो । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘ब्याटल भूमि’मा सहभागी हुन वेबसाइटमार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न […]
The post ब्याटल भूमिको घोषणा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...