सृष्टि र महेशको ‘११ः५५’ चैतमा

December 31, 2024 at 10:26 PM

काठमाडौं । चलचित्र ‘११ः५५’ (डु नट ट्रष्ट एनिवान) को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार अग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा चलचित्रको फस्र्टलुक पोष्टर सार्वजनिक गर्दै आगामी चैत ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । केशव पाण्डेको लेखन तथा निर्देशन रहेको चलचित्रको सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...