पल-दीपिका अभिनीत ‘मायावी’को गीत ‘त्यो माया हो’ सार्वजनिक

January 1, 2025 at 06:54 AM

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा प्रेमकथाका फिल्महरूको खोजी चलिरहेका बेला चलचित्र ‘मायावी’को नयाँ गीत ‘त्यो माया हो’ सार्वजनिक भएको छ । पल शाह र दीपिका प्रसाईँको मुख्य भूमिका रहेको यो चलचित्रले प्रेमको परिभाषा प्रस्तुत गरेको छ । फागुन १४ गते रिलिज हुन लागेको यो चलचित्रको पहिलो गीत सार्वजनिक भएसँगै दर्शकमा निकै उत्साह छाउने विश्वास गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...