‘डिग्री माइला’को पहिलो पोस्टर सार्वजनिक

December 28, 2023 at 06:27 AM
1 min read

काठमाडौँ- रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टर फिल्मका मुख्य कलाकार दयाहाङ राईलाई बेन्चमा बसेर केही सोचिरहेको देख्न सकिन्छ। आगामी नयाँ वर्षमा प्रदर्शन हुने भनिएको फिल्म शैक्षिक बेरोजगारीले युवापुस्तामा ल्याएको निराशापनमा आधारित छ।  बाँसुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेकाे फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...