आश्चर्य र रमाइलो देखाउने ‘लाज शरणम्का’ तीन पोस्टर सार्वजनिक

January 1, 2025 at 11:20 AM

द सिनेमा टाइम्स, काठमाडौं । हास्य टेलिशृंखला ‘सक्किगोनि’ निर्माण टिमको सिनेमा ‘लाज शरणम्’को पोस्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण टिमले आज बुधबार सिनेमाका तीन वटा पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका पोस्टरमा मुख्य मुख्य कलाकार अटाएका छन् । पोस्टरमा समावेश कलाकार मध्ये चार जना चिनिए पनि एक जना चिनिँदैन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...