‘लाज शरणम्’का तीन पोष्टरमा छुट्टा छुट्टै कथा

January 1, 2025 at 10:36 PM

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘लाज शरणम्’का तीन पोष्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण टिमले बुधबार चलचित्रका तीनवटा पोष्टर सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका पोष्टरमा चलचित्र अधिकांश मुख्य कलाकार अटाएका छन् । पहिलो पोष्टरमा कफिनभित्र हरिस निरौला (क्रकोज), विजय बराल, सागर

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...