काठमाडौं । यही पुस २६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहको चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अन्धविश्वास, द्वन्द्व र प्रेम मिश्रण छ । चलचित्रका मुख्य पात्र दयाहाङ राईलाई समाजले पानीबाट काढ्ने चेतावनीबाट सुरु हुन्छ । झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई ट्रेलरले समेटेको छ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...