‘डिग्री माइला’को फर्स्ट लुकमा गम्भीर दयाहाङ

December 28, 2023 at 07:04 AM

रंगखबर, काठमाडौँ: अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘डिग्री माइला एम ए थर्ड क्लास’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। पहिलो सुटिंग सेड्युल सकेर दोश्रो सेड्युलको  तयारीमा रहेको बेला निर्माण टिमले प्रचार सहित उक्त पोस्टर सार्वजनी गरेको हो। सार्वजनिक पोस्टरमा अभिनेता  दयाहाङ राईलाई फिल्मकै क्यारेक्टर लुकमा गम्भीर मुद्रामा देख्न सकिन्छ। नयाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...