काठमाडौं– अभिनेता जितु नेपाल अहिले फिल्म ‘कार्साङ’ का कारण चर्चामा छन् । यो फिल्ममा उनी अभिनेत्री दिया मास्केको जोडिको रुपमा देखिएका छन्, जसले सन्तान प्राप्तिका लागि संघर्ष गर्दै गरेको देखिन्छ । हास्य कलाकारबाट अभिनेता बनेका जितुले फिल्म ‘ह्यारी की प्यारी’ बाट सोलो अभिनेताको रुपमा देखा परेका हुन् । योभन्दा अगाडि उनको प्रमुख भूमिका रहेको फिल्म ‘ज्वाईँ साब’ ले पनि राम्रो प्रर्दशन गरेको थियो । फिल्ममा जितुको भूमिकालाई दर्शकले खुब मन पराएका थिए । टेलिभिजनबाट उदायका जितुले हास्यकलाकार हुँदै अहिले अभिनेताको रुपमा आफुलाई प्रमाणित गरिसकेका छन् । तिनै जितु अब फिल्म निर्माण गर्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...