राजागंज को पोस्टर सार्वजनिक

January 2, 2025 at 04:43 AM

काठमाण्डौँ ।  नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँन प्रमुख भूमिका खेलेका निर्देशक दीपक रौनियारले निर्देशन गरेको नयाँ फिल्म ‘पूजा सर : राजागंज’ को पोस्टर सार्वजनिक भएको छ। मुख्य कलाकारहरू दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डकलाई समेटिएको पोस्टरमा दयाहाङ प्रहरी एसपीको पोशाकमा, विशेष घटनाका लागि तयार अवस्थामा देखिएका छन्। फिल्म आगामी चैत १ गते …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...