दीपकराज गिरीलाई लिएर सरोजले चलचित्र बनाउने

January 2, 2025 at 04:41 AM

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित हास्य कलाकार दीपकराज गिरी र निर्माता सरोज न्यौपानेले नयाँ चलचित्रमा सहकार्य गर्ने भएका छन् । यो जोडीले नेपाली दर्शकलाई नयाँ प्रकारको हास्य व्यङ्ग्य प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । दुवै कलाकारले बुधवार सामाजिक सञ्जालमा यस सहकार्यको जानकारी गराएका हुन् । दीपकराजले सामाजिक सञ्जालमा लेखेका छन्, “नयाँ वर्ष, नयाँ कामको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...