Sad News: चर्चित बालगायक सचिन परियारको निधन

January 2, 2025 at 07:39 AM

काठमाण्डौँ ।  सानै उमेरमा अदभूत गायन कलाका कारण चर्चित बनेका बालगायक सचिन परियारको निधन भएको छ। बेला बेलामा विरामी परिरहने सचिन केही दिन यता पुनः विरामी परेर महाराजगञ्ज स्थित टिचिङ अस्पताल भर्ना भएका थिए । टिचिङ अस्पताल प्रशासन विभागका अनुसार,  उपचारको क्रममा सचिनको आज बिहान भएको हो।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...