दीपकराज गिरीसँग नयाँ सिनेमाका लागि सहकार्य गर्दै सरोज न्यौपाने

January 2, 2025 at 09:50 AM

द सिनेमा टाइम्स, काठमाडौं । निर्माता सरोज न्यौपाने यतिवेला ‘जेरी अन टप’को निर्माण गरिरहेका छन् । यो सिनेमाको बाँकी छायांकन केही दिनमा सुरु हुने तयारीमा छ । यसैबीच उनले केही हप्ता अगाडी ‘फनफनी घुमेर’को निर्माण घोषणासँगै आगामी वर्षको दशैंमा रिलिज गर्ने समेत जानकारी दिएका थिए । यसैबीच, बुधबार निर्माता न्यौपानेले कलाकार दीपक राज गिरी र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...