भाइरल बालगायक सचिन परियारको निधन

January 2, 2025 at 09:19 AM

द सिनेमा टाइम्स, काठमाडौं । सामाजिक सञ्जालबाट चर्चामा बालगायक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान १०ः४५ बजे निधन भएको अस्पतालले जनाएको छ । आईसीयूमा राखेर १३ वर्षीय सचिनको केही दिनदेखि उपचार भइरहेको थियो । स्वास्थ्य समस्याका कारण अघिल्लो वर्षदेखि नै थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...