‘कार्साङ’ ट्रेलरले जित्यो दर्शकको मन

January 3, 2025 at 05:29 AM

काठमाडौं – नेपाली चलचित्र ‘कार्साङ’ ले आफ्नो ट्रेलर सार्वजनिक गरेसँगै दर्शकको मन जित्न सफल भएको छ । सार्वजनिक भएको २४ घण्टा नबित्दै ट्रेलर युट्युबको मुभी सेक्सनमा दोस्रो स्थानमा पुगेको छ । दर्शकले यो ट्रेलरलाई उत्कृष्ट ट्रेलर भनेर प्रशंसा गरिरहेका छन् । दयाहाङ राई र जितु नेपालको अभिनयलाई निकै रुचाइएको छ । दर्शकले शेर्पा समुदायको कथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...