‘लाज शरणम्’को पोस्टरले बढायो दर्शकको कौतुहलता

January 3, 2025 at 09:29 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘लाज शरणम्’को पोस्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण टिमले आज फिल्मका तीन वटा पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका पोस्टरमा फिल्म अधिकांश मुख्य कलाकार अटाएका छन् । पोस्टरमा पाँच जना कलाकार फिचर्ड छन् । चार जना चिनिए पनि एक जना चिनिँदैन । पहिलो पोस्टरमा कफिनभित्र हरिस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...