‘सपनीमा…’ २० वर्षे संयोगको गीत (भिडियो)

January 3, 2025 at 10:27 AM

काठमाडौं– गीतकार करुण थापा नेपाली सांगीतिक क्षेत्रको एउटा स्थापित नाम हो । नेपाली फिल्मदेखि सुगम संगीतका गीतसम्म रचना गरिसकेका यी गीतकारले रचना गरेका ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ…’, ‘बादल वर्षा बिजुली…’ आदि गीतहरु दर्शक तथा स्रोताले अत्यन्त रुचाएका छन् । यसैबीच, फिल्मका लागि गीत रचना गर्न छाडेको करिव दुई दशकपछि यीनै गीतको नयाँ गीत शुक्रवार सार्वजनिक भएको छ । माघ ११ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ‘सपनीमा…’ का गीतकार थापा नै हुन् । रोचक कुरा के छ भने यो गीतलाई गीतकार थापाले नै संगीतबद्ध गरेका छन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...