कन्दरा ब्याण्डको ‘हुनेछ: द सङ्ग अफ होप’ रिलिज

January 3, 2025 at 11:00 AM

रंगखबर, काठमाडौँ: कन्दरा ब्याण्डले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को कोसेलीको रूपमा अवसरमा नयाँ गीत ‘हुनेछ: द सङ्ग अफ होप’ सार्वजनिक गरेको छ । ब्याण्डको साङ्गीतिक यात्रामा अर्को सुनौलो अध्याय थप्ने अपेक्षा गरिएको यो म्युजिक भिडियो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । सकारात्मक समाज निर्माण, सम्भावना, समृद्धि र स्थायित्वबारे प्रधानमन्त्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...