नेपाली फिल्ममा हास्य कलाकार हावी हुँदा के हुन्छ ?

January 3, 2025 at 12:16 PM

काठमाडौं– अभिनेता केदारप्रसाद घिमिरे नेपालका सबैभन्दा महंगा कलाकार बने भन्ने खबरले नेपाली फिल्मको परिवर्तित स्वरुपको संज्ञा पाउन थालेको छ । केदार घिमिरे अर्थात माग्ने बुढाको उपनामले लोकप्रिय यी कलाकार कुनै बेला टेलिभिजनको हास्य श्रृंखलामा माकले टोपि र दौरा–सुरुवाल लगाएर हास्य श्रृंखलामा ‘मेरी बास्सै’ मा देखिन्थे । त्यतिबेलै उनी ‘तेसका बाजे’ थेगोका कारण दर्शकमाझ लोकप्रिय बनेका थिए । टेलिभिजनहुँदै नेपाली फिल्ममा फड्को मारेका माग्ने बुढा ‘छक्का–पञ्जा’ ब्राण्डको एउटा दरिलो खम्बा रहँदै आएका छन् भन्दा फरक नपर्ला । ‘छक्का पञ्जा’ सीरीजका फिल्महरुमा काम गर्दा अभिनयको कारणले मात्र चर्चामा रहने माग्ने बुढाले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...