चर्चित संगीतकर्मी जोडी कमल खत्री र मेलिना मैनालीले आफ्नो पहिलो सन्तानको आगमनको खुसीमा ‘प्रेग्नेन्सी स्टोरी दिनप्रतिदिन’ शीर्षकको गीत सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत यो खुसी बाँड्दै कमलले लेखेका छन्, “हाम्रो जीवनमा अर्को सुन्दर पल थपिदैछ। छिट्टै हामी आमाबुवा बन्नेछौं भन्ने खुसी तपाईंहरूसँग बाँड्न पाउँदा हामी गर्वित छौं। तपाईंहरूको माया र आशीर्वादका लागि धन्यवाद।” मेलिनाले लेखेकी […]
The post आमाबुबा बन्दै कमल र मेलिना appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...