एक्टरको नयाँ गीत रिलिज

January 4, 2025 at 09:38 AM

काठमाण्डौँ । आगामी माघ १६ गतेलाई रिलिज लक्ष्य राखिएको फिल्म एक्टरको नयाँ गीत रिलिज भएको छ । यस अघि सार्वजनिक भएको पहिलो गीत फिल्मको रिलिज मिति पोष्टपोण्डसँगै सेलाएपछि यूनिटले आज नयाँ गीत निकालेको हो । ईन्दिरा जोशीका साथमा हर्कुलश बस्नेतको जादुमय संगीत तथा स्वरमा तयार भएको गीतमा प्रदीप खड्काका साथमा आना शर्मा र दिव्या रायमाझी …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...