पत्रकार आचार्यलाई मातृशोक

December 28, 2023 at 06:21 AM

काठमाडौं– रंग पत्रकार कुमार आचार्यलाई मातृशोक परेको छ । आचार्यकी ममतामयी आमा गंगामाया आचार्यको ६८ वर्षको उमेरमा काभ्रेस्थित उनकै निवासमा असामयीक निधन भएको हो । यसैबीच, चलचित्र पत्रकार संघ नेपालले एक शोक व्यक्तब्य जारी गर्दै आफ्ना सदस्य कुमार आचार्यकी ममतामयी आमाको निधनप्रति चलचित्र पत्रकार संघ नेपाल मर्माहत र स्तब्ध भएको जनाएको छ । संघका महासचिव रघुनाथ सापकोटाद्वारा जारी विज्ञप्तीमा भनिएको छ– ‘विगत दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय कुमार आचार्यको ममतामयी आमाको निधनप्रति दुःख व्यक्त गर्दै संघ हार्दिक श्रदाञ्जली अर्पण गर्दछ ।’ ‘दिवगंत गंगामाया आचार्यको आत्माको चिरशान्तिको कामना गर्दै शोक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...