काठमाडौं– गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा अभिनय गर्ने कलाकारहरुको लाइनअप सार्वजनिक गरिएको छ । आफ्नो लोकप्रिय गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा निर्माण हुन लागेको यो फिल्मको मुख्य भूमिकामा बाल गायक अशोक दर्जी प्रस्तुत हुने निश्चित भैसकेको छ । यो फिल्ममा दर्जीसंगै अभिनेत्री नीता ढुंगानाको पनि मुख्य भूमिका रहने छ । ‘ह्रस्व दीर्घ’ को सफलतापछि यो नीताको पहिलो फिल्म हुनेछ । उनी दुई वर्षभन्दा लामो समयपछि आफ्नो भन्दा बाहिरको ब्यानरको फिल्ममा अभिनय ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...