‘कोशेढुंगा’ बनाउँदै ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेल

January 5, 2025 at 05:05 AM
1 min read

काठमाडौँ- फिल्म ‘कोशेढुंगा’ बन्ने भएकाे  छ। हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोसेढुंगा’ बनाउन लागेका हुन्। निर्देशक पौडेलले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका छन्। पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमिमा बनाउँदै पहाडलाई हेरिरहेकी एक महिला उभिएकी छन्। डाँडामा उभिएकी उनको अगाडी अग्लो रुख र पहाडी शैलीको घर छ। घुरमैलो कलरले पहाडी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...