‘जुनाः एक व्यथा’ को दोस्रो पोष्टर सार्वजनिक

January 5, 2025 at 10:39 PM

काठमाडौं । चलचित्र ‘जुनाः एक व्यथा’ को दोस्रो पोष्टर सार्वजनिक भएको छ । आगामी माघ २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्र बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको हो । गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको चलचित्रलाई जीवन सेञ्चुरीले निर्देशन गर्नुभएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका प्रमुख

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...