काठमाडौं : प्रकाश सपूतको निर्देशनमा तयार भएको सिनेमा ‘वसन्त’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा उहाँ स्वयं फिचर्ड हुनुहुन्छ । पोस्टरमा देखिएको प्रकाशको पात्र अध्ययनशील देखिएको छ । भित्तामा लक्ष्मीप्रसाद देवकोटा र पारिजातका तस्बिर छन् । ‘वसन्त’मा सपूतको निर्माण, निर्देशन, लेखन, अभिनय, गायन र संगीत छ । यो सिनेमाले चैत २२ गतेलाई सिनेमाघरमा आउने मिति …
The post अध्यनशील प्रकाश first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...