‘वसन्त’ले खोसिएका सबै कुरा फेरि फिर्ता दिनेछ: प्रकाश सपुत

January 6, 2025 at 02:54 AM

काठमाडौं – नेपाली साङ्गीतिक क्षेत्रका प्रिय गायक र कलाकार प्रकाश सपुतले आफ्नो करियरको अर्को कोसेढुंगा पार गर्दै चलचित्र ‘वसन्त’ मा बहुपक्षीय भूमिका निर्वाह गरेका छन् । सपुतले यस चलचित्रमा निर्माता, निर्देशक, अभिनेता, लेखक, गायक, र सङ्गीतकारको रूपमा योगदान दिएका छन् । आइतबार साँझ सार्वजनिक गरिएको पहिलो पोस्टरमा सपुतको गहिरो पात्र प्रस्तुत गरिएको छ । सादगीपूर्ण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...