काठमाडौं । प्रकाश सपूतले आफ्नो ड्रिम प्रोजेक्ट ‘वसन्त’को पोस्टर सार्वजनिक गरेका छन् । प्रकाश आफ्नै लेखन तथा निर्देशक रहेको फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा प्रकाश आफैँ छन् । पोस्टरमा प्रकाशको पात्र अध्ययनशील देखिएको छ । केही लेखिरहेको र केही सोचिरहेको देखिन्छ । टेबुलमा किताबको चाङ छ भने भित्तामा लक्ष्मीप्रसाद देवकोटा र पारिजातका तस्बिर […]
The post वसन्त पोस्टरमा अध्ययनशिल प्रकाश appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...