‘ममी’ को गीत ‘म त यसै नक्कली’ मा प्रियंका र दीपाको जुगलवन्दी (भिडियो)

January 6, 2025 at 10:11 AM

काठमाडौं– समर निरौलाको डेब्यू निर्देशनमा बनेको नेपाली फिल्म ‘ममी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत रहेको ‘म त यसै नक्कली’ बोलको गीतमा हर्क साउदको शब्द रचना तथा रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । यो गीतमा समीक्षा अधिकारी तथा विज्ञानी पराजुलीको पाश्र्व गायन रहेको छ । गीतको भिडियोमा फिल्मका दुई मुख्य अभिनेत्री प्रिंयका कार्की तथा दीया मास्के फिचर्ड छन् । विक्रिम स्वाँरको कोरियोग्राफी रहेको गीतमा निशाल पौडेलको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । हरर फ्यामिली ड्रामा ‘ममी’ ले परिवारको प्रिय कुकुरको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...