‘बाहुबली २’को रेकर्ड तोड्दै, ‘पुष्पा २’ बन्यो सर्वकालीन धेरै कमाउने भारतीय फिल्म

January 6, 2025 at 08:41 AM

काठमाडौं । अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २ : द रुल’ ले भारतीय सिनेमाको इतिहासमा नयाँ अध्याय रच्दै सर्वकालीन धेरै कमाउने भारतीय फिल्मको उपाधि हात पारेको छ। सुकुमार बान्द्रेडीको निर्देशनमा बनेको यो फिल्मले विश्वव्यापी रूपमा २१०० करोड भारुको शानदार कमाई गर्दै एस.एस. राजामौलीको ब्लकबस्टर ‘बाहुबली २’ को १३४७ करोड भारुको रेकर्ड तोडेको छ। ऐतिहासिक उपलब्धि …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...