‘एक्टरस् टेक वन’को गीत १० लाख भ्युज पुगेपछि हर्कुलसले भन्छन्-‘यो टिमसँग उभिन पाउँदा भाग्यमानी ठानेको छु’

January 6, 2025 at 11:46 AM

काठमाडौं – माघ १६ गते रिलिज हुने नेपाली फिल्म ‘एक्टर: टेक वन’को गीत ‘के भरोसा गरम’ रिलिजको एक दिनमै युट्युबमा १० लाख नाघेपछि यसका सङ्गीतकार तथा गायक हर्कुलस बस्नेतले भाग्यमानी महसुस गरेको बताएका छन् । बस्नेतले सामाजिक सञ्जालमा पोस्ट लेख्दै एक्टर टिमसँग उभिन पाउँदा भाग्यमानी ठानेको बताएका हुन् । उनले भनेका छन्,’यो घोषणा गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ कि हाम्रो गीतले लगभग एक दिनमै एक मिलियन भ्यूज पार गरेको छ । जसले ममाथि आँखा बन्द गरेर विश्वास गर्नुभयो, आज म यो टिमसँग उभिन पाउँदा आफैँलाई भाग्यमानी र गर्व महसुस ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...