समिक्षाका लागि ‘बुझिन मैले’ झैँ बन्ला ‘म त यसै नक्कली ?’

January 6, 2025 at 11:30 AM

काठमाडौं– नेपाली फिल्म क्षेत्र यो वर्ष देखिएको व्यवसायिक सफलताको ‘लकी चार्म’ को रुपमा रहेको फिल्म ‘बोक्सीको घर’ को सफलताले अन्य फिल्मलाई पनि सफलताको बाटोतिर डोहोर्यायो भन्दा फरक नपर्ला । यो वर्षको शुरुवातमा नै ‘बोक्सीको घर’ सफल हुनुले यो फिल्मलाई वर्षकै ‘लकी चार्म’ फिल्मको रुपमा हेरिएको । यो फिल्मलाई व्यवसायिक रुपमा सफल बनाउनका लागि यसको एउटा गीतले निकै ठूलो भूमिका निर्वाह गरेको थियो । उक्त गीत हो– ‘बुझिन मैले, बुझाइ देउ कसैले…।’ यही गीतकै कारण यो फिल्म हिट भएको हो भन्दा पनि फरक पर्ने अवस्था छैन । किनभने यो गीत अत्यन्त लोकप्रिय ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...