‘ममी’को ‘म त यसै नक्कली’मा बोल्ड प्रियंका र दिया

January 6, 2025 at 10:17 AM

रंगखबर, काठमाडौँ: हरर फिल्म ‘ममी’को पहिलो गीत रिलिज गरिएको छ।  सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्ममा समावेश ‘म त यसै नक्कली’ बोलको गीत रिलिज गरेको हो।  फिल्मका मुख्य अभिनेत्रीद्वय प्रियंका कार्की र दियामा मास्के फिचर्ड डान्सिङ्ग नम्बरमा यी दुईले दमदार नृत्य गरेका छन। कोरियोग्राफर विक्रम स्वारको कोरियोग्राफीमा बनेको गीतमा गीतमा समीक्षा अधिकारी र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...