‘ममी’को पहिलो गीतमा दिया र प्रियंका ‘यसै नक्कली’

January 6, 2025 at 10:56 AM

फिल्म ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत रहेको ‘म त यसै नक्कली’ बोलको गीतमा हर्क साउदको शब्द रचना तथा रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । गीत : समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर रहेको गीतको गीतमा फिल्मका दुई मुख्य अभिनेत्री प्रिंयका कार्की र दीया मास्के फिचर्ड छन् । विक्रिम स्वाँरको कोरियोग्राफी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...