‘एक्टर: टेक वन’ को गीत १० लाख भ्युज पुगेपछि हर्कुलस भन्छन्- ‘यो टिमसँग उभिन पाउँदा भाग्यमानी ठानेको छु’

January 6, 2025 at 11:46 AM
1 min read

काठमाडौं – माघ १६ गते रिलिज हुने नेपाली फिल्म ‘एक्टर: टेक वन’ को गीत ‘के भरोसा गरम’ रिलिजको एक दिनमै युट्युबमा १० लाख नाघेपछि यसका सङ्गीतकार तथा गायक हर्कुलस बस्नेतले भाग्यमानी महसुस गरेको बताएका छन् । बस्नेतले सामाजिक सञ्जालमा पोस्ट लेख्दै एक्टर टिमसँग उभिन पाउँदा भाग्यमानी ठानेको बताएका हुन् । उनले भनेका छन्- ‘यो घोषणा गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ कि हाम्रो गीतले लगभग एक दिनमै एक मिलियन भ्यूज पार गरेको छ । जसले ममाथि आँखा बन्द गरेर विश्वास गर्नुभयो, आज म यो टिमसँग उभिन पाउँदा आफैँलाई भाग्यमानी र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...