ट्रेलरमा हरर कमेडी ‘फिरफिरे फिरिरी’ (भिडियो)

January 6, 2025 at 02:22 PM
1 min read

काठमाडौं- हरर कमेडी जनरामा बनेको फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा सोमवार दिउँसो आयोजित एक कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । झन्डै तीन मिनेट लामो ट्रेलरले फिल्म गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका ४ युवकहरुको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हास्य शैलीमा प्रस्तुत गरिएको देखाइएको छ । ट्रेलर हेर्दा फिल्मले हररमा पनि नयाँ स्वाद दिने अनुमान गर्न सकिन्छ । माघ ४ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मलाई नविन भट्टले निर्देशन गरेका हुन् । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...