‘डिग्री माइला’मा गम्भीर बने दया

December 28, 2023 at 11:00 AM

काठमाडौँ।रामबाबु गुरुङले निर्देशन गरेको नेपाली चलचित्र ‘डिग्री माइला’को पोस्टर सार्वजनिक गरिएको छ । यसमा दयाहाङ राईलाई गम्भीर मुद्रामा राखिएको छ । यो चलचित्र आगामी नेपाली नयाँ वर्षमा रिलिज हुँदै छ । यो चलचित्रले ‘थर्ड डिभिजन’मा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्ने बताइएको छ । केही वर्षअगाडि अभिनेता दयाले नै निर्देशन गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...