‘वर्ल्ड अफ डान्स’ अब नेपालमा

January 7, 2025 at 03:39 AM
1 min read

काठमाडौं – विश्वभर प्रसिद्ध डान्स प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’ (WOD) अब नेपालमा पनि आयोजना हुने भएको छ । आगामी माघ २४ गते, काठमाडौंमा आयोजना हुने यस प्रतियोगितामा देशभरका नर्तकहरूले आफ्नो कला प्रदर्शन गर्नेछन् । अहिलेसम्म डिजिटल अडिसनबाट तीन सय बढीको आवेदन परेको र छनौटको काम भइरहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगिता तीन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...