सन्तोषको मेघा प्रोजेक्ट ‘बलिदान’को टिजर रिलिज

November 12, 2023 at 04:24 AM
1 min read

काठमाडौँ।छायाङ्कनमा जानु अगावै चलचित्र ‘बलिदान’को टिजर रिलिज भएको छ । सम्भवतः नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक प्री-प्रडक्शनमा रहँदा नै टिजर रिलिज भएको हो । आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस मेघा प्रोजेक्टलाई चलचित्र सिरिज ‘प्रेम गीत’का निर्माता तथा ‘प्रेम गीत ३’का निर्देशक सन्तोष सेनले निर्देशन गर्दैछन् । टिजर रिलिजलाई सेनले ‘फर्स्ट ल्याण्डिंग’ भनेका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...