चलचित्र विकास बोर्डले गठन गर्‍यो ९ समिति- केकी र स्वस्तिमा पनि सदस्य

January 7, 2025 at 08:25 AM

काठमाडौं। चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन, र सशक्तीकरणका लागि ९ वटा समिति गठन गरेको छ। यसमा चलचित्र विकास बोर्डका सदस्यहरूसँगै फिल्मकर्मी, सञ्चारकर्मी, सरकारी अधिकारी तथा सम्बन्धित क्षेत्रका विशेषज्ञहरूलाई समेटिएको छ। समितिहरू विभिन्न क्षेत्रलाई लक्षित गर्दै गठन गरिएको हो। विशेषगरी महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा अभिनेत्री केकी अधिकारीको संयोजकत्वमा अर्की चर्चित अभिनेत्री स्वस्तिमा खड्का सम्मलाई …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...