एक्टरको जापान प्रिमियरमा प्रदीप खड्का जाने

January 7, 2025 at 10:37 AM

काठमाण्डौँ ।  आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर टेक वान’ को जापान प्रिमियरमा अभिनेता प्रदीप खड्का सहभागी हुने भएका छन्। जापान वितरणको जिम्मेवारी लिएका सञ्चारकर्मी सचिन आचार्यका अनुसार, आगामी फेब्रुअरी ५ तारिख, बुधबार ( माघ २३ गते)  टोक्योको नाकानो जेरो हलमा फिल्मको भव्य प्रिमियर हुनेछ। आचार्यका अनुसार टोक्योको प्रिमियर पछि प्रदीपकै सहभागितामा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...