‘कुस्ती’ मा आइआइएफटीको पहिरनमा देखिँदै धिरज र मिरुना

January 7, 2025 at 01:15 PM
1 min read

काठमाडौं- कलाकार बुद्धि तामाङले निर्माण गर्ने फिल्म ‘कुस्ती’को भेषभूषा पार्टनरको रुपमा आइआइएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनर जोडिएको छ । मङ्गलवार आइआइएफटीका तर्फबाट प्रमुखद्वय सन्नी सुब्बा र उर्जा मानन्धर र फिल्मको तर्फबाट निर्देशक अनिल योञ्जनले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । फिल्म ‘कुस्ती’ मा अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगरले लगाउने पहिरनको डिजाइन आइआइएफटीका २४ विद्यार्थीले गर्ने निर्देशक योञ्जनले बताए । उनले भने-‘हामीले आइआइएफटीमा अध्यनरत विद्यार्थीलाई फेशनको माध्यमले फिल्मसँग जोडेका छौँ । उहाँहरूको नवीनतम सोचले हामीले कल्पना गरेको पात्रलाई मुर्तरुप दिनेमा विश्वस्त छौँ ।’ कलाकारद्वय धिरज र मिरुनाले आइआइएफटीसँग पहिलो पटक सहकार्य ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...